अन्तराष्ट्रियभारतका ठूला सहर 'रेड जोनमा'
न्यूज ब्यूरो, भारत । भारतका सबै ठूला सहर कोरोना महामारीको ‘रेड जोन’ मा परेका छन् । भारत सरकारले राजधानी नयाँ दिल्ली, आर्थिक राजधानी मुम्बई, कलकत्तासहित ६ वटा ठूला सहरलाई कोरोना भाइरस महामारीको ‘रेड जोन’ अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरेको हो । सरकारले निर्देशिका जारी गर्दै मुख्य शहरहरुलाई
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











