
दशैंमा पुरै जनकपुरधाम झिलिमिली, अँध्यारामै 'जानकी'
जानकी मन्दिर केवल धार्मिक स्थल मात्र नभई मिथिलाको इतिहास, संस्कृति र गौरवको प्रतीकसमेत भएकाले यसको संरक्षणमा भाषण र आश्वासनभन्दा प्रभावकारी काम आवश्यक रहेको सरोकारवालाहरूको जोड छ ।
१ महिना अगाडि · किन हुन्छ यस्तो ?











