गाउँ / समाजसिरहामा रक्सीले मातेका छोराले आफ्नै बुबाको ज्यान लियो
न्यूज ब्यूरो | सिरहा, ९ भदौ । सिरहामा एकजनाले रक्सीले मातेर आफ्नै बुबाको हत्या गरेको छ । सिरहाको लहान नगरपालिका–१८ मा एक जनाले रक्सीले मातेर आफ्नै बुबाको हत्या गरेका हो । शुक्रबार लहानको हाटबजारबाट रक्सी खाएर घर पुगेका २५ वर्षीय संजय सदाले आफ्नो बुबा ४५ वर्षीय उमेश सदायलाई कुटपिट गेरी हत्या गरेका हु
८ वर्ष अगाडि · गाउँ / समाज











