गाउँ / समाजमहोत्तरीमा जेष्ठ नागरिकलाई सांसदद्धारा सम्मान
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाका ६० जना जेष्ठनागरिकलाई छाता टर्च र दोसल्ला सम्मान सहित उपहार दिइएको छ । ७५ वर्ष उमेर पुरा गरिसकेका मटिहानी नगरपालिका वडा नं. ६, ७ र ८ का जेष्ठ नागरिकलाई प्रतिनिधी सभा सदस्य महन्थ ठाकुर र प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको हातब
८ वर्ष अगाडि · गाउँ / समाज











