गाउँ / समाजगणेशमान चारनाथमा लाहको लहठी तालिम
न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा महिलाहरुलाई लाहको लहठी बनाउने तालिम दिइएका छन् । नगरपालिकाको वडा नं. १० मा महिलाहरुको लागि लाह चुडा बनाउने तालिम सप्पन्न भएको हो । नगरपालिका नगरपालिकाको कार्यलय बिरेन्द्र बजारको सहयोगमा ग्रामिण अपाङ्ग सरोकार केन्द्र धनुषाको सहकार्यमा गत २२ गते
७ वर्ष अगाडि · गाउँ / समाज











