बिज्ञान-प्रबिधिबाराको निजगढ प्रहरीमा सेनिटाइजर बुथ स्थापना
न्यूज ब्यूरो, बारा । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय निजगढमा प्रवेश गर्ने प्रहरी कर्मचारी र सेवाग्राहीका लागि सेनिटाइजर बुथको व्यवस्था गरिएको छ । कार्यालय भित्र आउने कर्मचारी तथा अन्य सर्वसाधारण सेवाग्राहीहरुको लागि सेनेटाइज गरेर मात्र भित्र आउने व्यवस्था गरिएको छ । यो
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











