न्यूज हाईलाईट‘डा. सिके राउतलाई हिरासत भित्र यातना दिने षड्यन्त्र’
न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतलाई हिरासत भित्र समय लम्ब्याएर प्रहरी र सरकारले यातना दिने षड्यन्त्र गरेको आरोप लगाइएको छ । गत कार्तिक १३ गते भएको बहसबाट डा. राउतलाई ५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी भएपनि हालसम्म नगराउँदा डा. राउतका दाई डा. जयकान्त रा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











