न्यूज हाईलाईटकान्छो मेयरको कडा कदम : रक्सी, ओरकेष्ट्रा, डिजे र ड्रगस पूर्णत प्रतिबन्ध !
न्यूज ब्यूरो, जनकपुरधाम । नगर विकास र काम कारवाहीले निरन्तर चर्चामा रहेका मुलुककै कान्छो मेयर उदय कुमार बरबरियाले नगरलाई मदिरामुक्त नगर बनाउन कडा कदम चालेका हुन् । नगरपालिकामा बसेको सर्वपक्षिय बैठकबाट नगरभित्र अवैद्यानिक रुपले संचालित रक्सी पसल बन्द गर्नुका साथै विक्रि वितरणमा समेत पूर्णत रोक लगाउन
७ वर्ष अगाडि · न्यूज हाईलाईट











