न्यूज हाईलाईटअयोध्याबाट रथ र घोडा चढी जनकपुरधाम आए जन्ती
न्यूज ब्यूरो, जनकपुरधाम । विवाहपञ्चमीको दुई दिन अगावै भारतको अयोध्याबाट जन्ती (बाराती) हरु आउन थालेका छन् । सोमबार दिउँसै भगवान रामको नगरी अयोध्याबाट सीताकी नगरी जनकपुरधाम रथ र घोडा चढेर पौराणिक अर्थात रामायणकालिन शैलीमा जन्ती आएपछि स्वागतको लागि जनकपुरवासी तैनाथ भए । भारतको युपी (उत्तर प्रदेश) को अ
७ वर्ष अगाडि · न्यूज हाईलाईट











