न्यूज हाईलाईटमहोत्तरीमा १२ जनाको कोरोनाबाट मृत्यु भएको होइन : प्रदेश सरकार
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीमा विगत १० दिनमा १२ जनाको मृत्यु भएको विषयमा प्रदेश २ सरकारले स्पष्ट पारेको छ । सामाजिक विकास मन्त्रालयले नियमित गर्दै आएको मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले उनीहरूको मृत्यु कोरोना भाइरसबाट नभएर अर्कै कारणले भएको जानकारी दिएका हुन् । महोत्त
६ वर्ष अगाडि · न्यूज हाईलाईट











