
आतंकवादको ‘नम्बर–१’ बन्यो पाकिस्तान, विश्वकै सूचीमा पहिलो
विश्वव्यापी रूपमा भने सन् २०२५ मा आतंकवादबाट हुने मृत्यु २८ प्रतिशतले घटेर ५ हजार ५८२ पुगेको र आतंकवादी घटनाको संख्या २ हजार ९४४ मा झरेको जीटीआई २०२६ ले जनाएको छ ।
६ दिन अगाडि · अन्तराष्ट्रिय
सम्पादकीय टोलीले छानेका विशेष, गहन र पठनीय समाचारहरू।
४४ समाचार

विश्वव्यापी रूपमा भने सन् २०२५ मा आतंकवादबाट हुने मृत्यु २८ प्रतिशतले घटेर ५ हजार ५८२ पुगेको र आतंकवादी घटनाको संख्या २ हजार ९४४ मा झरेको जीटीआई २०२६ ले जनाएको छ ।
६ दिन अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, युएई । विदेशमा रहेको मधेशीहरुको छाता सँगठन गैर आवासीय मधेशी सँघ (एनआरएमए) का प्रवक्ता सुजित कुमार ठाकुरले सरकार प्रवासी नागरिकलाई फर्काउन चर्को भाडा असुलेको आरोप लगाएका छन् । सँघद्धारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा बिकट परिस्थितिमा जेलिएका असहाय कामदारहरुसंग घर फर्किनका लागि असूल गर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतका सबै ठूला सहर कोरोना महामारीको ‘रेड जोन’ मा परेका छन् । भारत सरकारले राजधानी नयाँ दिल्ली, आर्थिक राजधानी मुम्बई, कलकत्तासहित ६ वटा ठूला सहरलाई कोरोना भाइरस महामारीको ‘रेड जोन’ अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्गीकृत गरेको हो । सरकारले निर्देशिका जारी गर्दै मुख्य शहरहरुलाई
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, दुबई । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग प्रमुख ईन्जिनीयर बसन्त कुशवाहाले समस्यामा परेकाहरुलाई सबै मिली सहयोग गर्न आग्रह गर्नुभएको छ । गत १२ अप्रिल २०२० का दिन जनमत पार्टी बिदेश विभागको ऑनलाइन बैठकबाट जनमत पार्टीका विदेश विभाग प्रमुख कुशवाहाले सबैलाई सहयोग गर्न आग्रह गर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । भारतमा कोरोना भाइरसबारे विवाद हुँदा एक युवकको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेशको प्रयागराज जिल्लाको करेली इलाकामा उनलाई गोली हानेर हत्या गरिएको हो । गोली हान्ने युवालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । चिया पसलमा पत्रिका पढ्दा दिल्लीको धार्मिक सभा तबलीग जम
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको म
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, सउदी । मधेश मूलका नेपालीहरुको छाता सँगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) को संगठन विस्तार गरिएको छ । शनिबार संघको बसेको बैठकबाट सउदी अरेबियाको लागि ५१ सदस्यीय पदाधिकारि सहितको समिति गठन गरिएको छ । निर्मल मण्डलको अध्यक्षतामा गठन गरिएको सो समितिका पदाधिकारिहरुमा सउदी अरेबियाको विभिन्न ठाउ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । अमेरिका र इरानबीच केही दिनदेखि बढ्दो तनावबीच अमेरिकाले इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ‘अन्तराष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारतको हैदरावादका सामुहिक बलात्कारका चारै जना आरोपीलाई प्रहरीले इन्काउण्टर गरेका छन् । बलात्कारको घटनालाई सिन रि क्रिएट (घटनास्थलमा घटनाको दृश्य बनाउन) गर्न लगिएको अवस्थामा चारै जना भाग्न खोज्दा उनीहरुलाई गोली हानेर इन्काउण्टर गरेको हो । भारतको नेश्नल हाइवे–४४ मा क्राईम सिन रिक्
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । प्रहरीद्धारा नै एक महिला उपर सामुहिक बलात्कार गरेको घटना बाहिर आएको छ । भारत ओडिशाको पुरी भन्ने ठाउँमा सोमबार एक प्रहरी क्वार्टरमा प्रहरी र एक अन्य व्यक्ति सहित एक महिला उपर सामुहिक बलात्कार गरेको घटना बाहिरिएको हो । प्रहरीले बलात्कार घटनालाई दर्ज गरेको छ । प्रहरीका अनुसार, सोमब
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, कतार । परदेशमा मधेशी मूलका नेपालीहरुको छाता संगठनको रुपमा स्थापित हेल्प मधेशी को नयाँ कार्य समिति अध्यक्षमा राम कल्याण महतोलाई चयन गरिएको छ । शुक्रबार हेल्प मधेशी कतारको दोस्रो महाअधिवेशनबाट नयाँ कार्य समिति चयन गर्दै अध्यक्षको लागि महतोलाई समर्थन सहित चयन गरिएको हो । परदेशमा बसेर पनि
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, सउदी । विगत १३ वर्षदेखि सउदी अरबीयाको जेलमा कैदी जीवन विताईरहेका धनुषाका उमेश यादवको घाँटी काट्ने सजाय माफ गरिएको छ । सउदी अरेबिया स्थितको उच्च अदालतद्धारा उनको सजाय माफ गरिएको हो । एक पाकिस्तानी नागरिक हत्या अभियोगमा मृत्यूदण्ड सुनाइएका उमेश यादवलाई नेपाली दुतावास र अभियानी सरोज रायको
६ वर्ष अगाडि · अन्तराष्ट्रिय