स्वास्थ्य ब्यूरोधनुषाका एक उदार चिकित्सक, २५% कमाई असहाय बालबालिकामा समर्पित
न्यूज ब्यूरो | जनकपुरधाम, २२ जेठ । चिकित्सक धर्तीको लागि भगवान सरह मानिन्छ । र यस्तैमा आफ्ना उदारतापन देखाएका छन् धनुषाका एक चिकित्सक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ एवम् त्यस विभागका एसिस्टेन्ट प्रोफेसर डा. अरुणकुमार सिंहले आफुले आर्जन गरेको २५ प्रतिशत रकम गरिब, असहाय
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो





