प्रमुख समाचारप्रहरीलाई पेट्रोलिंङगको लागि कान्छो मेयरको मोटरसाईकल
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाले प्रहरीलाई शहिदनगरमा गस्तीको लागि २ वटा मोटरसाईकल प्रदान गरेको छ । शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले ईलाका प्रहरी कार्यालय यदुकूहा र शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्प यदुकूहालाई टिभिएस कम्पनीको २ वटा मोटरसाईलक प्रदान गर्न
६ वर्ष अगाडि · प्रमुख समाचार










