प्रमुख समाचारप्रदेश २ को दोस्रो बैठक बस्दै, भोली मनोयन दर्ता
न्यूज ब्यूरो || जनकपुरधाम, २९ माघ । प्रदेश नं. २ को प्रदेश सभाको दोस्रो सभा आज बस्दै छ । दिउँसो १ बजेदेखि प्रदेश सभा कार्यालयमा बस्ने प्रदेश सभाको बैठकबाट सभामुखको लागि कार्यतालिका प्रकाशन गर्ने जनाइएको छ । ८ जिल्लाको सम्पूर्ण साँसदहरुको उपस्थितिमा कार्यतालिका प्रकाशन गरेपछि सभामुख चुनावको लागि प्रक
८ वर्ष अगाडि · प्रमुख समाचार











