प्रमुख समाचारयोगी आदित्यनाथ आज जनकपुरधाम आउँदै, सुरक्षा व्यवस्था कडा !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामजानकी विवाहमहोत्सवमा जन्ती बनेर सहभागी हुन लागेका भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार (आज) विहान ११ बजे जनकपुरधाम आउने कार्यक्रम तय गरिएको छ । भगवान रामको नगरी अयोध्याबाट जन्ती (बाराती) को रुपमा प्रथम पटक माता सीताकी नगरी जनकपुरधाम
७ वर्ष अगाडि · प्रमुख समाचार











