प्रमुख समाचार'कमला बचाउ' को लागि मधेश सरकार अग्रसर, किसानलाई अनुदान दिइने
जनकपुरधाम, १७ माघ । युवा अभियानी विक्रम यादव को अगुवाईमा संकल्पित "कमला बचाउ अभियान" लाई मधेश सरकारले पूर्णता दिने भएको छ । धनुषा जिल्ला र सिरहा जिल्लाको सीमानाको रुपमा रहेको पवित्र कमला नदी बचाउको लागि युवा अभियानी यादवले मस्यौदा तयार गरेपछि प्रदेश सरकारले त्यसलाई निष्कर्षमा पुरयाउनको लागि प्रदेश स
७ वर्ष अगाडि · प्रमुख समाचार











