प्रमुख समाचारजनकपुरः मोटरसाईकल तुरुन्तै नदिएपछि दुल्हा विहे गर्न आएनन्
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लामा एक युवतिको विहे (विवाह) रोकिएको छ । गत आईतबार बेलुकी आउनुपर्ने जन्ती दाईजोको सम्झौतामा मोटरसाईकल तत्कालै नदिएपछि विवाह रोकिएको हो । धनुषाको नगरलाइन नगरपालिका वडा नं. २ जटहीका सुकदेव सदाकी छोरी पूजा सदाकी विवाह रोकिएको हो । विवाहको लागि दुवै तर
६ वर्ष अगाडि · प्रमुख समाचार










