प्रमुख समाचारमारुती सिमेन्ट फ्याक्ट्रीले दुर्व्यवहार गर्दा मजदुरद्धारा आत्महत्या, न्याय माग्दै मजदुर
न्यूज ब्यूरो, सिरहा । मारुती सिमेन्ट फ्याक्ट्रीकी एक महिला मजदुरले दुर्व्यवहारका कारण आत्महत्या गरेकी छन् । सिरहाको गोलबजार-९ स्थित पूर्वपश्चिम राजमार्गमै रहेको मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत गोलबजार-९ गोविन्दपुरकी अन्दाजी ४८ वर्षीया अनिता पासमान अपमानकै कारण आत्महत्या गरेकी हुन् । मारुती सिमेन
६ वर्ष अगाडि · प्रमुख समाचार











