क्राईम ब्यूरोकारीदेवी हत्या प्रकरणः थप एकजना समातिए
न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिका १० चोहर्वास्थित घरबाट अपहरणपछि हत्या गरिएकी ५५ वर्षीया एकल महिला कारीदेवी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार पक्राउ पर्नेमा सि
८ वर्ष अगाडि · क्राईम ब्यूरो











