देश कालपवित्र बन्दै जनकपुरधाम, पर्यटक लोभ्याउँदै गंगा आरती
बिनय यादव | जनकपुरधाम, २८ बैशाख । धार्मिक पर्यटनको क्षेत्रको एक प्रमुख गन्तव्य स्थलका रुपमा स्थापित हुने प्रशस्त आधार रहेको जनकपुरधामको "गंगा आरती" को ख्याति दिन प्रतिदिन बढ्दै गएको छ । राजर्षि जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान रामको ससुराली र आदर्श नारी सीताको जन्मथलो जनकपुरको धार्मिक पर्
८ वर्ष अगाडि · देश काल











