
तेस्रो संस्करणको एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
क्यानले सार्वजनिक गरेको पुरस्कार रकमअनुसार यसपटक उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् ।
१ महिना अगाडि · आर्थिक ब्यूरो
सम्पादकीय टोलीले छानेका विशेष, गहन र पठनीय समाचारहरू।

क्यानले सार्वजनिक गरेको पुरस्कार रकमअनुसार यसपटक उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

अब पुल कहिले सञ्चालन हुन्छ भन्ने प्रश्नको जवाफ भाषण वा प्रतिबद्धताबाट होइन, निर्माण सम्पन्न भएको प्रमाण, प्राविधिक सुरक्षा सुनिश्चितता र औपचारिक रूपमा यातायात खुलाइएको निर्णयबाट आउनुपर्छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

लगातार दुई संस्करण फाइनल खेलेको टोलीबाट आएका हरमितले यसपटक जनकपुरलाई उपाधि यात्रामा कति अगाडि पुर्याउन सक्छन् भन्ने चासो क्रिकेटप्रेमीमाझ बढेको छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

राजकोटको यो महोत्सव अहिले गरगहनाको विशाल परिमाण र अनुमानित मूल्यका कारण चर्चामा छ । तर यसको अर्को महत्त्वपूर्ण पक्ष हजारौँ महिलाको सामूहिक सहभागिता र पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्पराको सार्वजनिक प्रस्तुति पनि हो ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

बिहारमा अक्टोबर २३ अर्थात् आज विधान परिषद्का आठ सिटका लागि मतदान हुने भएकाले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सीमा नाकामा आवागमन रोकिएको हो ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

यस प्याकेजसँग मोबाइलमा प्रयोग गर्न मिल्ने अतिरिक्त डेटा उपलब्ध नहुने विवरण पनि टेलिकमले सार्वजनिक गरेको छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

उनका अनुसार मौसमको पूर्वानुमान आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले पछिल्लो अपडेटमा ध्यान दिन आवश्यक छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

आजदेखि बन्द गरिएको बोर्डर भोली बेलुकी ८ बजेसम्मको लागि बन्द भएको जनाईएको छ । भारत बिहारसँग जोडिएको सीमानाका आज र भोली बन्द रहने भएको छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोसोही अनुसार, डा. जामुन सिँहले समेत आफ्नो सरुवा मात्र कर्मचारीको रुपमा भएको तथा निर्देशक पदमा कायम रहेको दाबी गरे ।
१ महिना अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोनेपालको क्यासिनो सञ्चालनसम्बन्धी कानुनी व्यवस्थाले नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न निषेध गरेको छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

तेस्रो संस्करणको एनपीएल आगामी सोमबार कार्तिक १० गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुने तालिका छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो

यमनको इरान समर्थित हुथी विद्रोहीले साउदी अरबमा निरन्तर आक्रमण गर्दै आएको छ । विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण हुँदै आएको छ ।
१ महिना अगाडि · आर्थिक ब्यूरो