ब्यूरो अपरेशनसँचारकर्मी सिँहले मागे पोलिग्राफ टेस्ट रिपोर्ट, एसपी भन्छ : "छैन रिपोर्ट !"
न्यूज ब्यूरो | जनकपुरधाम, १८ साउन । सँचारकर्मी राजकमल सिँहको प्रकरणमा धनुषाका एसपी गोविन्द थपलियासँग धनुषाका पत्रकारहरु भेटघाट गरेका छन् । थुनुवामा रहेको सिँह उपर म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्दाको प्रतिवादी बनाएर हिरासतमा राखिएको छ । सिँहको प्रकरणमा कुराकानी गर्न तथा सत्यतथ्य बुझन धनुषाका पत
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











