ब्यूरो-रिपोर्टरप्रदेश २ मा 'मण्डल' बने माओवादी सँसदीय दलका नेता
न्यूज ब्यूरो || जनकपुरधाम, १ चैत्त । प्रदेश नं. २ को नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा रामचन्द्र मण्डल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा बुधवार भएको संसदीय दलको निर्वाचनमा निर्वाचित भएका हुन् । लामो समयदेखि सहमतिको प्रयासमा संसदीय दलको नेता चयन गर्
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











