ब्यूरो-रिपोर्टरआँधीबेहरीले तराईमा भिषण क्षति गरेपछि राजपा सांसद यादवले संसदमा उठाए आवाज
न्यूज ब्यूरो || सिरहा, २६ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालले सिरहासहितका तराई मधेसका जिल्लाहरूमा आएको आँधीबेहरीबाट जनधनको ठूलो नोक्सानी भएको भन्दै राहत र उद्धारका लागि सरकारसँग जोडदार माग गरेको छ । संसदको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राजपा नेपालका सांसद एवम् अध्यक्षमण्डलका सदस्य राजक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











