किन हुन्छ यस्तो ?नेपाल सुन्दर देश हो, तर विजय शाही जस्तो मुर्ख बनाउने व्यक्ति हुनुपरेन : मेमोरि किँग नेल्सन डेलिस
आफूलाई पनि ठगेको भन्दै रिसाउँदै नेल्सनले अब विजय शाही उपर कुनै चर्चा नगर्ने तथा कुनै पनि भिडियो नबनाउने पनि घोषणा गरेका छन् । विजय शाहीको कर्तुतले नेपाल र नेपालीको शिर पनि झुकाएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











