किन हुन्छ यस्तो ?जनकपुरः पुलचोकको घरहरु भत्काउन सिडिओलाई ज्ञापन
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोकको घरहरु भत्काउनको लागि धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र बुझाएको छ । प्रदेश नं. २ को स्थायी राजनधानीको लागि पक्का समेत भईसकेको अवस्थामा जनकपुरको वडा नं. १, १६ र १९ मा आम सर्वसाधारणहरुलाई सास्ती भएको भन्दै खुल्ला
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









