किन हुन्छ यस्तो ?मुख्यमन्त्री गद्दीले बोली फिर्ता लिनुपर्छ : डा. पँजियार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दिले चिकित्सकहरुप्रति गरिएको टिप्पणी फिर्ता लिनुपर्ने माग गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री राउतले आफ्नो ज्यानको बाजि खेलेर , चाहिने उप्युक्त पिपिइहरुको अभावमा समेत खटेका सम्पूर्ण स्वास्थ्यकर्मीहरु प्रती भद्दा टिप्पणी गरेको
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










