सीमामा गोली काण्ड भएपछि मधेश सरकारले भन्यो–“ बोर्डरमा समझदारीले कदम चाल्नु”
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सर्लाही घटनापछि सीमामा खटेका सुरक्षाकर्मीलाई संवेदनशिल हुन आग्रह गरेका छन् । गत साता प्रदेश नं. २ को सर्लाहीमा नेपाल भारत बोर्डरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै दुवै तर्फका सुरक्षाकर्मीहरु संवेदनशि
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?









