खेल / खेलाडीनेपाल कराँते महासंघले खेललाई व्यवस्थित गर्न विद्यान संशोधन गर्ने, खेलाडीलाई सम्मान गर्ने निर्णय
यसका साथै कराते खेलाडी एरिका गुरुङ लाई ‘हिमालयन वारियर’ उपाधि प्रदान गर्ने निर्णय पारित भएको हो । यो निर्णय संगठनको सम्मानको विषय रहेको र यसले सम्पूर्ण खेलाडी समुदायलाई थप प्रेरणा प्रदान गर्ने संघका अध्यक्ष युवराज लामाले जानकारी दिए ।
१ वर्ष अगाडि · खेल / खेलाडी











