गाउँ / समाजथलिएको महरा परिवारलाई जनमत पार्टीद्धारा अस्पतालमै पुगेर आर्थिक सहयोग
उपचारका लागि रकम नभएका कारण महरा परिवार चिन्तामा छ । दैनिक ज्यालादारी र दाउरा बेचेर गुजारा गर्ने महरा परिवारलाई उपचारका लागि आर्थिक सहयोगको अझै खाँचो छ ।
५ वर्ष अगाडि · गाउँ / समाज











