गाउँ / समाजमानव सेवा आश्रमको सहयोगमा १८ महिनापछि परिवारिक मिलन
सर्लाहीको ईश्वरपुर नगरपालिका वार्ड नं १४ एमपीटोल श्रीनगर निवासी बर्ष ४५ को राम भरोस झा मानसिक अवस्था बिग्रेर गत वि.सं. २०७६ माघ २४ गते देखी आफ्नै गाऊँघर बाट हराएर बेपता भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज









