गाउँ / समाजओरकेष्ट्रा नाच्न आएकी ३७ जना युवति पक्राउ
जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले महिला नतर्की ओरकेष्ट्रा र ९ बजेपछि डिजे बाजाहरु समेत बन्द गर्न निर्देशन गरेको छ । यद्यपी, विभिन्न ठाउँमा हुने ओरकेष्ट्राहरु प्रायः प्रहरीकै सँरक्षणमै हुने गरेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज










