गाउँ / समाजजनकपुरमा बैँकको अगाडीबाट मोसा चोरी गरेका दुई जना पक्राउ
उक्त मोटरसाईकल अनुसन्धान तथा खोज तलाशको क्रममा मिति सोमबार पक्राउ गरिएको हो । मोटरसाईकल सहित दुवै जनालाई समेत जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अनुसन्धान थालेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज











