गाउँ / समाजमेयर बरबरियाले राजा सल्हेशको मन्दिर र मूर्ति बनाईदिएपछि स्थानीयहरु हर्षित
यसका साथै, मेयर बरबरियाले उत्पीडनमा परेका जातजाती, समुदाय, हेपिएका समुदायको उत्थानको लागि माओवादी केन्द्र पार्टीले सधैँ लडदै आएको बताउँदै पिछडिएको समुदायको लागि नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र मात्र एक राजनीतिक पार्टी रहेको दाबी गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज










