गाउँ / समाजसुनसरीको इनरुवा नगरपालिकाको वडा नं.३ वडाध्यक्षमा एमालेबाट श्रेष्ठको उम्मेदवारी, घरदैलो सुरु
त्यस्तै युवाहरुलाई पनि खेलकुदमा लगनशीलता गर्दै हरेक वर्ष खेलकुदलाई प्राथमिकतामा राख्दै हरेक वर्ष क्रिकेट, भलिबल, फुटबल आदि खेलहरूको पदाधिकारीसँग बसेर खेलकुदलाई प्राथमिकता दिने उनको भनाई छ।
४ वर्ष अगाडि · गाउँ / समाज











