गाउँ / समाजजनकपुरः विद्यतु सर्ट भएर मुर्गा फार्ममा आगलगी, हजारौँ चल्लासहित मोटरसाईकल जलेर ध्वस्त
आगलगीमा परी प्रदेश २–०२– ००२ प ५७१३ नम्बरको टिभिएस कम्पनीको एक मोटरसाईकल समेत जलेर नष्ट भएको छ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
२०२७ समाचार
गाउँ / समाजआगलगीमा परी प्रदेश २–०२– ००२ प ५७१३ नम्बरको टिभिएस कम्पनीको एक मोटरसाईकल समेत जलेर नष्ट भएको छ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजउनका अनुसार, जिल्लाको ईलाका प्रहरी कार्यालय लहान, प्रहरी कार्यालय ठाडी, प्रहरी कार्यालय जानकीनगर, प्रहरी कार्यालय महेशवारीलगायत अन्य प्रहरीचौकीमै त्यस्ता लक्षित वर्गलाई बोलाएर सिरक प्रदान गरिएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजमधेश प्रदेशमा कुशवाहालाई भिजनरी नेताको रुपमा चिनिन्छ । विदेशमा समेत व्यापार फैलाएका ईन्जिनीयर कुश्वाहाले मधेशका युवाहरुलाई रोजगारी सिर्जना गर्ने योजनाको मास्टरमाईण्ड मानिन्छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजगाउँपालिकाको विपद व्यवस्थापन कोषबाट पीडित परिवारले पाउनुपर्ने रकम बमोजिमको चेक उनको श्रीमतिलाई कार्यालयमै बोलाएर चेक हस्तान्तरण गरेका हुन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजगाउँपालिकाका यसअघि नेतृत्वका पालामा अभिभावकत्व महसुस गर्न नपाएका नागरिक यसपालि हर्षित छन् । उनीहरुले गाउँपालिका अध्यक्ष अशोक यादवको कामलाई सराहना गरेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसोमबार राती करिब ८ बजे धनुषाधामबाट घरजाने क्रममा बाटोमा भएको खाल्डोमा पर्दा अनियन्त्रित भएर भएको मोटरसाईकल दुर्घटनामा परी ठाकुरको ज्यान गएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजअत्यधिक चिसोको कारण तराईसहित शहिदनगर नगरपालिकाको जनजीवन समेत प्रभावित भएको भन्दै उनले चिसोबाट नगरवासीलाई बचाउन उनले यस्तो गरेको बताए । विपन्न, दलित, गरिब परिवारबाट सेवा लिन नगरपालिका आउनेहरुलाई न्यानो कम्बल दिने गरेको मेयर यादवले थपे ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजत्यस्तै यान सदस्य आदित्य उपाध्ययको नेतृत्वमा जनकपुरको रामानन्द चौकमा करिब दुई दर्जन युवाहरुको बिच कार्यक्रम सप्पन्न भएको छ। त्यस्तै महोत्तरी बर्दिबासको कार्यक्रम गंगा साह र गौशालाको कार्यक्रम यान सचीव मनोहर यादवको नेतृत्वमा सम्पन्न भएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजबार्षिक आन्तरिक लेखा परिक्षण, प्रतिवेदन र सेवा विवरणको अभिलेख दुरूस्त राख्ने जिम्मेवारी प्रथम पक्षको हुने भनेर सम्झौता गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजशिविर सम्पन्नपछि सेवा लिएका सर्वसाधारणहरुले पूर्व मेयर गोईतको प्रशँसा गर्दै चिकित्कसको टोलीलाई समेत प्रशँसा गरेको थियो । उनीहरुले निरन्तर यस्ता शिविरको अपेक्षा समेत गरे ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजइलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुष जोशीले सिँढीका लागि गरिएको ढलानको सेटिङ तलपट्टीबाट खोल्ने क्रममा खसेर उनीहरुलाई किचेको जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजनेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।
३ वर्ष अगाडि · गाउँ / समाज