गाउँ / समाजजनकपुरः सरस्वति पूजामा मोसा कुदाउने 'छपरी' सहित पौने दुईसय मोसा पक्राउ, महोत्तरीमा ग्याँग फाईट
विहिवार पक्राउ पर्नेहरुमा अधिकांश किशोर, युवा तथा विद्यार्थीहरु रहेका छन् । चालकले गरेको कसुर अनुसारको जरिवाना लिएर सवारी साधन अभिभावकलाई जिम्मा लगाइने समेत धनुषा प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज











