गाउँ / समाजबल्ल एक्सनमा कमला नगरपालिका, ३०० मिटर वरिपरी रक्सी बेचबिखन र विक्रि वितरणमा रोक
कमला नगरपालिकाको छेउमै रहेको आधा दर्जन पसलमा मदिराजन्य पदार्थको खुल्लेयाम विक्रिवितरण भईरहेको छ । कार्यालयसँगै टाँसिएको नास्ता पसलहरुमा समेत मदिराजन्य विक्री वितरण भईरहेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज










