गाउँ / समाजजनकपुरः प्रहरी असई मियाँमाथि स्थानीयहरुको ढुँगामुढा
तस्कर र व्यापारीहरुसँग सेटिँग मिलाएका असई मियाँले सर्वसाधारणहरुबाट १० देखि १०० रुपैयाँसम्म लिने गरेका छन् । तस्कर र व्यापारीहरुबाट भने समान अनुसार १ लाखदेखि ४ लाख रुपैयाँसम्म महिनावारी लिने गरेको आरोप छ ।
३ वर्ष अगाडि · गाउँ / समाज











