गाउँ / समाजलव जिहादः नाम र धर्म लुकाएर यौन शोषण, युवतिलाई बच्चा भएपछि असरफ अली फरार
“हामीले अब एकअर्कालाई स्वीकार सबै कुरामा गरिसके भने तपाई आफ्नो आमाबुबासँग भेट गराउनु अनि बिहे गर्न कुरा अगाडि बढाउनु भने दबाब दिन थालेपछि युवतीलाई थरिथरिका एतना, कष्ट र अन्य साथीहरूसँग गौरमै शारीरिक सम्बन्ध बनाउन दबाब दिन थालेपछि मोहन साह भन्ने मो.असरफ अलिले पैसा र पहुँचको धाक लगाउँदैछ ।” उनले भनिन,– जहाँ गएपनि केही हुने वाला छैन भन्दै आफ्नो नाम समेत गलत बताएर झन् शारीरिक शोषण गर्न थालेकोले पीडित युवतीले न्यायको खोजी गर्दै अहिले दिनरात जिल्ला प्रहरी कार्यालय गौर, रौतहटमा धाइरहेकी छिन ।
२ वर्ष अगाडि · गाउँ / समाज











