गाउँ / समाजजनकपुरको राराब क्याम्पसका स्वीयू नेताहरु छापामार शैलीमा पक्राउ
राराब कलेजका प्रत्यासी स्वीयू नेताहरुमा अजय पण्डित, गौत्तम यादव, सिद्धार्थ चौधरी लगायतका नेताहरुलाई पक्राउ गरिएको भन्दै लोविसंघले तत्कालै रिहाईको माग गरेको हो । उनीहरुलाई यथाशिघ्र रिहा नगरे आन्दोलनको चेतावनी दिएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज











