गाउँ / समाजट्रिपरले ट्रयाक्टरलाई ठक्कर दिएपछि एक जनाको मृत्यू
ठक्करबाट महोत्तरी बर्दिवास–७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर–१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए । घाइते तीन जनाको स्थानीय शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएको महोत्तरी प्रहरीले जनाएको छ । उनीहरुको टाउको, छाती र कम्मरमा चोट लागेको छ । मृतक र घाइतेहरू सबै ट्रैक्टरको ट्रेलरमा बसेर सर्लाहीतर्फ जाँदै थिए ।
१ वर्ष अगाडि · गाउँ / समाज









