गाउँ / समाजहाजिरी जवाफमा बल्टिया स्कूल प्रथम
शम्भु पण्डित, १५ पुस । धनुषामा शनिबार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा बल्टिया विद्यालय प्रथम स्थान हासिल गरेको छ । धनुषाको सबैला नगरपालिकामा आयोजना गरिएको एक दिने हाजिरी जवाफ प्रतियोगितामा नगरपालिका भित्र रहेका ९ वटै समुदायिक विद्यालयहरुलाई पछि पार्दै बल्टिया विद्यालयले प्रथम स्थान हाँसिल गरेको हो
७ वर्ष अगाडि · गाउँ / समाज











