गाउँ / समाजछोरीको जन्मदिवसमा पत्रकार यादवले बाँडे शैक्षिक समाग्री
महोत्तरी, १२ माघ । छोरीको जन्मदिवसको अवसर भएको भन्दै महोत्तरीका एक सँचारकर्मीले समुदायिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरेका छन् । महोत्तरीको जिल्लाको औरही नगरपालीका वडा नं. २ स्थित रहेको श्री प्रसाद सिंह बिधालयमा शुक्रबार बालविकासका बालबालिकाहरुलाई बैग, कटर र पेन्सिल वितरण गरेका
७ वर्ष अगाडि · गाउँ / समाज











