गाउँ / समाजप्रदेश साँसद यादवद्धारा पक्की समुदायिक भवन शिलान्यास
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश साँसद एवम् समाजसेवी राम अशिष यादवले एक पक्की समुदायिक भवन केन्द्रको शिलान्यास गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ तेतरिया टोलमा साँसद यादवले एक कार्यक्रमबीच पक्की समुदायिक भवनको शिलान्यास गरेका हुन् । १० लाख रुपैयाँको लागतमा निर्माण हुने उ
७ वर्ष अगाडि · गाउँ / समाज











