गाउँ / समाजमहेन्द्रनगर प्रहरीद्धारा अवैध मदिरा नष्ट
न्यूज ब्यूरो, धनुषा । धनुषा प्रहरीले अवैध मदिरा नष्ट गरेको छ । ईलाका प्रहरी प्रहरी कार्यालय महेन्द्रनगरले करिब ५ सय लिटर अवैध मदिरा नष्ट पारेको हो । महेन्द्रनगर प्रहरीले सो ईलाकाका विभिन्न स्थानबाट विभिन्न समयमा सर्च गरी ल्याएको मदिरा बुधबार नष्ट गरेका छन् । अवैध मदिरा कारण विभिन्न समयमा घटना घट्दै
६ वर्ष अगाडि · गाउँ / समाज











