गाउँ / समाजसिरहामा मोसाले ठक्कर दिँदा तीन जनाको मृत्यू !
शुक्रबार बेलुकि पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००३–प. ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक आपसमा ठोकिदा चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
१ वर्ष अगाडि · गाउँ / समाज











