गाउँ / समाजस्वीचमा करेन्ट लागेर एक बालिका ठहरै !
न्यूज ब्यूरो, सिरहा । सिरहामा कल (ह्याण्डपाइप) को स्वीचमा करेन्ट लागेर बालिकाको ज्यान गएको छ । सिरहाको नरहा गाउँपालिका वडा नं. २ पानबारी बस्ने स्थानीय राम जुलुम यादवकी अन्दाजी बर्ष १४ की छोरी सम्झना कुमारी यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आफ्नै कलमा नुहाउन गएकी सम्झनालाई त
६ वर्ष अगाडि · गाउँ / समाज










