गाउँ / समाजधनुषामा प्रहरीको छापामारी, अवैद्य देह व्यापार चलाउने लज सँचालकसहित ३ जोडी पक्राउ
नेपालमा देहव्यापारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनु अवैध मानिन्छ।मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ ऐनको दफा ४ अनुसार जबरजस्ती वा प्रलोभन देखाई देहव्यापारमा संलग्न गराउने, सुविधा उपलब्ध गराउने, वा त्यसमा संलग्न हुनु अपराध हो। यसमा दोषी ठहर भएमा १ वर्षदेखि १० वर्षसम्म कैद सजाय र जरिवाना तोकिएको छ।
१ वर्ष अगाडि · गाउँ / समाज











