गाउँ / समाजधनौजी गाउँपालिकाको राहत गरिबले नपाउँदै कुहाइए
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले गरिब, निमुखाको लागि किनेको राहत समाग्री त्यतिकै सडाएको छ । धनौजी गाउँपालिका वडा नं. ३ झौझी कटैयाँमा लकडाउनबाट प्रभावित गरिब, निमुखाको वितरणको लािग राखेको राहत उनीहरुलाई नदिएपछि अन्तत सडेको हो । वडा कार्यालयको पछाडी राहतको लागि ल्याएको चामल कुहिएर
६ वर्ष अगाडि · गाउँ / समाज











